रुपन्देहीमा पहिलो पटक छ थान सूविधा सम्पन्न अशोक लेलैन्दका वसहरु लूम्विनी मेट्रो सिटीद्वारा संचालनमा आएका छन् । उक्त वसहरुमा एसी, सिसि टि.भी, डिजितल डिस्प्ले तथा यात्रूहरुलाई चढन् र ओर्लन सजिलो होस भन्ने हेतूले दूई ढोका दिईएका छन् । कम्पनी का अध्यक्ष श्री धन वहादूर अधिकारी का अनूसार नेपालमा सबैभन्दा बढी सित क्षमता भएको सिटी बस हामीले संचालनमा ल्याएर सरकारको Mass Transportation नितिलाई अगाडि बढाएको बताउनुहुन्छ । विद्यार्थीलाई ४५ % छुत, ”क” वर्गका अपाéलाई निःशूल्क, जेष्ठ नागरिकलाई 50 % छुत दिईने प्रा.लि. का सञ्चालक श्री कर्ण वहादूर केसीले जानकारी दिनूभयो ।
भाडाको हकमा नेपाल सरकारले तोके वमोजिम ब्ऋ म्भगिहभ को भाडा विनियोजन गरिनेछ। बसको सांचो हस्तान्तरण कार्यक्रममा आई.एम.ई. मोटर्सका का. प्रमूख अधिकृत श्री सूरज भट्टराईले नेपालमा अशोक लेलैन्दको माग बदीरहेको र यसको पछाडि न्युनतम मर्मत खर्च र किफायती ईन्धत खपत तथा मजबूतीको नाम अशोक लेलैन्द रहेको बताउनूभयो ।
हाललाई एक करो८ चूक्ता पूंजीबा६ सूरु भएको प्रा.लि.ले पहिलो चरनमा बुटवलबाट वेलहिया, लूम्विनी, बर्धघात, तौलिहवा र कृष्णनगरका लागि बसहरु संचालनमा अाउनेछन् । असोजभित्र 10 वटा र मंसिरसम्म 30 वटा वसहरु पू¥याई प्रदेश 5 का 12 वटै जिल्ला तथा काठमाडौं, पोखरा, बिराटनगर र काकरभिट्टासम्म सेवा विस्तार गर्ने लक्ष्य रहेको प्रा.लि.ले जानकारी दिएको छ।
