IME Motors Pvt. Ltd. दुरा नेपाल अधिराज्यका लागि बिक्री वितरण गरिने | अशोक लेयलैंड ब्राण्डका १० थान सुविधा सम्पन गाडीहर, अब चक्रपथ परिक्रमा गर्ने गरी सन्चालनमा आएको छ | बुढानिलकण्ठ जमल सहिदगेट माइक्रोबस व्यवसयी समिती अन्तर्गतको बुदानिल्कण्ठ यातयात प्रा. लि . ले सन्चालन गर्ने १० थान सुविधा सम्पनयुक्त अशोक लेलैंडका ३४ सिटे बस संचालनमा आएको छ |
अशोक लेयलैंडले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै गाडीमा Wifi, CCTV, Public Announcement System लगायत विभिनन सुबिधाका साथ साथै उक्त गाडी चक्रपथ परिक्रमा गर्दै बुदानिल्कण्ठ सम्म सेवा उपलब्द गराउने ससंथाका अध्यक्ष बाबुराम महर्जनले बताउनु भयो |
समिती सदस्य भरत बस्नेतले निकट भबिस्यमा थप उत्कृस्ट गाडी सन्चालनमा ल्याईने जनाउनु भयो | “नेपाल सरकारको मापदण्ड पुरा गरी निकट भविस्यमा रुट नं ५ मा पनि बस संचालनमा ल्याउने”, प्रतिबद्धता संस्थाका अध्यक्ष बाबुराम महर्जनले व्यक्त गर्नु भयो |