Menu Close

आइ एम इ ग्रुप अन्तर्गतको सवारी साधनहरूको कारोबार गर्ने एक भगिनी संस्था आइ एम इ मोटर्स प्रा लि दुवारा अशोक लेयलैंड कमर्सियल भेहिकलको दशैं तिहार फेस्टिव स्किम अन्तर्गत अशोक लेयलैंड १६१६ कार्गो क्याब फुली बिल्ट ७.५ क्युबिक मिटर (६ चके टिपर) गाडीको खरिदमा खोटांग कि सर्मिस्ता अधिकारी ज्यु लाई ३० ग्राम सुन हस्तान्तरण गरेको छ |

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेयलैंड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेनैमा मुख्यालय रहेको छ | अशोक लेयलैंड १९४८ मा स्थापित यो कम्पनी हो जसको भारतको दोस्रो ठुलो उत्पादक कम्पनी हो | साथै ट्रक उत्पादकमा बिस्वको बाह्रै ठुलो उत्पादक हो | अशोक लेयलैंड सचा वैसिवक वाहन उत्पादक हो जसको बिस्वमा ९ ओटा कारखाना छन् | अशोक लेयलैंड स्पयेर पुर्जाहरु र औधगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्ने कम्पनि हो | अशोक लेयलैंड यात्री परिवहनको १८ सिट देखि ७४ सिट सम्मका विभिन्न विकल्प छन् र बसको बजारमा ठुलो पकड रहेको छ | अशोक लेयलैंड ट्रक वर्गमा ७.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *