Menu Close

साझा यातायात द्धारा अशोक लेलैण्डका नयाँ डिलक्स बसहरु बजारमा
नेपालका लागि अशोक लेलैण्ड भेकल्स्को आधिकारीक विक्रेता आई.एम.ई मोर्टस् प्रा. लि. (नेपालको एक प्रमुख व्यापारिक समूह आईएमई गु्रपको एक भगिनी संस्था० ले हिजोको मिती २०७४ कात्तिक ३० गते साझा यातायातको केन्दि«य कार्यालय पुल्चोक, ललितपुरमा आई.एम.ई मोर्टस् प्रा. लि. का प्रमुख कार्याकारी अधिकृत श्री कपिल शिवाकोटी ज्यु र साझा यातायात सहकारी संस्था लि. का(मु( प्रमुख कार्याकारी अधिकृत श्री महेन्द« पाण्डे ज्यु का विच अशोक लेलैण्डको सुविधा सम्पन्न डिलक्स बसहरु खरिद कार्य गर्नका लागि सम्झौता प्रत्रमा दुई पक्ष बिच हस्ताक्षर भएको छ ।
उक्त बसहरु ज्ञडण् ज्ए भएको इन्जिन, एयर सस्पेन्सन भएको लक्जेरियस बस, इनलाइन एफआईपी, एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्नुका साथै यस बसहरुले हाल बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रधान गर्ने छ । उक्त बसहरुमा कम लागत, आरामदायी यात्रा र सुविधा तथा नौलोपन यात्रु महानुभावहरुले अनुभुती गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *