Menu Close

नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई. मोर्टस्ले नेपालको पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म प्रत्येक मुख्य शहरहरुमा अत्याधुनिक सुविधा सम्पन्न वर्कशपहरु खोली दक्ष र तालिम प्राप्त सर्भिस टिम मार्फत अशोक लेलैण्ड गाडीहरुलाई बिक्री पछिको सेवा सेवा विस्तार गरेको छ ।
यसै कुरालाई ध्यानमा राखि आइएमई मोर्टस्ले सर्भिस भ्यानहरु देश भर संञ्चालनमा ल्याईसकेको छ ।

यसका साथै नेपालमा नै नौलो र पहिलो पटक सर्भिस बाईकहरु पनि संञ्चालनमा ल्याएको छ अब उप्रान्त कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवादिन सकिने छ ।

सर्भिस बाईकको प्रयोग भए सगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनाएको जानकारी कम्पनीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *